मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रामकुमारी झाँक्रीको टिप्पणी: हेक्का रहोस्, पृथ्वी गोलो छ

lokaantar.com · Tue Mar 30 00:34:45 GMT 2021

नेकपा एमाले (खनाल–नेपाल) पक्षकी नेतृ रामकुमारी झाँक्रीले कमजोरहरूको अन्तिम अस्त्र जोडले चिच्याउने वा गाली गर्ने भएको टिप्पणी गरेकी छन् ।

सोमवार प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता माधव कुमार नेपाल र भीम रावललाई ६ महिना निलम्बन गर्ने निर्णय गरेपछि उनले यस्तो बताएकी हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)