'ए' डिभिजन लिगमा चर्च ब्वाइजको अपराजित यात्रा कायम
ukaalo.com · Thu Apr 20 21:57:04 GMT 2023
काठमाडौँ– राजधानीमा जारी शहीद स्मारक 'ए' डिभिजन लिगमा चर्च ब्वाइजले आफ्नो अपराजित यात्रा कायम राखेको छ। बिहीबार दशरथ रंगशालामा भएको खेलमा चर्च ब्वाइजले सातदोबाटोलाई २-१ कोलअन्तरले पराजित गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ukaalo.com)