उद्योग वाणिज्य संघको निर्वाचनमा पार्टी निर्णय नमानेको भन्दै एमाले दाङलेद्वारा दुई जनालाई कारबाही
nepalpress.com · Wed Sep 23 16:08:14 GMT 2026

रुपन्देही । उद्योग वाणिज्य संघको निर्वाचनमा पार्टी निर्णय नमानेको भन्दै नेकपा एमाले दाङले दुई जनालाई साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरेको छ ।
दाङ उद्योग वाणिज्य संघको असोज ११ मा हुने निर्वाचनमा पार्टीको निर्णयविपरीत उम्मेदवारी दिएपछि उनीहरुलाई पार्टी सदस्यतासमेत नरहने गरी कारबाही गरेको एमाले दाङ जिल्ला कमिटीका अध्यक्ष शिवकुमार आचार्यद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)