प्रतिकूल मौसमका कारण असोज ८ र ९ गते पालिकाको समन्वयमा विद्यालय बन्द गर्न निर्देशन
canadanepal.com · Wed Sep 23 16:07:13 GMT 2026

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले प्रतिकूल मौसमको पूर्वानुमानलाई ध्यानमा राख्दै असोज ८ र ९ गते आवश्यकता अनुसार विद्यालय बन्द गर्न निर्देशन दिएको छ।
मन्त्रालयले बुधबार शिक्षा विकास तथा समन्वय एकाइलाई पत्राचार गर्दै स्थानीय तहसँग समन्वय गरी विद्यार्थी, बालबालिका, शिक्षक तथा कर्मचारीको सुरक्षालाई प्राथमिकतामा राखेर आवश्यकताअनुसार विद्यालयमा बिदा दिन आग्रह गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)