कांग्रेसमा समानान्तर गतिविधि : संस्थापन ‘रुख जोगाउने’, इतर पक्ष ‘कांग्रेस जोगाउने’
rajdhanidaily.com · Thu Jul 23 02:42:32 GMT 2026

काठमाडौं । कांग्रेसका संस्थापक र मार्गदर्शक नेता बिपी कोइरालाको स्मृति दिवसकै दिन विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा र उनको नेतृत्वप्रति असन्तुष्ट शेरबहादुर देउवा पक्षीय नेताहरूले समानान्तर गतिविधिमार्फत बिपी सम्झिएका छन् ।
संस्थापन समूहले बुधवार काठमाडौंमा ‘रुख जोगाउँदै वातावरण जोगाउने’ नामको ¥याली आयोजना गरेको छ । कांग्रेस सभापति गगनकुमार थापासहितका युवा नेताले विश्वव्यापी साझा चासोको रूपमा रहेको वातावरण जोगाउने विषय नेपाली कांग्रेसको रुख जोगाउने जत्तिकै प्रतिष्ठा र आवश्यकताको विषय भएकोमा जोड दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)