एमाले पाल्पाको अध्यक्षमा ओमबहादुर सर्वसम्मत
nepalpress.com · Sat May 25 16:56:41 UTC 2024

रुपन्देही । नेकपा एमाले पाल्पाको १०औं अधिवेशनबाट अध्यक्षमा ओमबहादुर घर्तीमगर सर्वसम्मत निर्वाचित भएका छन् ।
केन्द्रीय निर्वाचन कमिटीका सदस्य डा. हरि भण्डारीका अनुसार अधिवेशनबाट उपाध्यक्षमा विमल काफ्ले, सचिवमा रामजी पोखरेल (भोजराज), उपसचिवमा दीपक विश्वकर्मा र महिला उपसचिवमा मीना जीसी सर्वसम्मत चयन भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)