पाकिस्तानविरुद्ध इंग्ल्याण्डको सहज जित, जोस बटलरको उत्कृष्ट ब्याटिङ
farakdhar.com · Sat May 25 17:04:15 UTC 2024
पाहुना टिम पाकिस्तानविरुद्धको टी–२० सिरिजको दोस्रो खेलमा इंग्ल्याण्ड २३ रनले विजयी भएको छ । यो जितपछि चार खेलको सिरिजमा इंग्ल्याण्डले १–० को अग्रता लिएको छ । यी दुई टिमबीचको पहिलो खेल वर्षाका कारण रद्द भएको थियो ।
पाकिस्तान भने सिरिजमा अग्रता लिन चुक्यो । शनिबार भएको खेलमा इंग्ल्याण्डले दिएको १ सय ८४ रनको लक्ष्य पछ्याएको पाकिस्तान १९.२ ओभरमा १ सय ६० रनमै अलआउट भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)