भोटेकोशी बाढी : पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि
ratopati.com · Wed Sep 23 16:13:25 GMT 2026

जुम्ला । रसुवाको भोटेकोशी बाढीमा परी बेपत्ता भएका जुम्लाको पातारासी गाउँपालिका–४ स्थित लाम्री गाउँका १५ जनाको कुशको शव बनाएर सामूहिक अन्त्येष्टि गरिएको छ ।
पातारासी नदीको किनारमा आज उनीहरूको सामूहिक दाहसंस्कार गरिएको गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोराले जानकारी दिए । पातारासीका मात्रै ४९ जना सम्पर्कविहीन भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)