सिक्किमका कवि सिम्योन बने ‘द पोएट आइडल’ सिजन–२ को विजेता
ratopati.com · Sat May 25 17:52:00 UTC 2024

काठमाडौँ । सिक्किमका कवि सिम्योन सुकिता राई ‘द पोएट आइडल’ सिजन २ को विजेता बनेका छन् । सिक्किमका राई शनिवार द पोएट आइडल सिजन २ को विजेता घोषित भएका हुन् । विजेता घोषणा भएसँगै राईले १० लाख रुपैयाँ प्राप्त गरेका छन् ।
त्यस्तै धादिङकी कवयित्री मुस्कान पोखरेल, धनगढीका कवि मोहित जोशी, इलामका कवि विजय लुइँटेल लगायतले विभिन्न ट्रफी प्राप्त गरेका छन् । यो प्रतियोगितामा १४ जनाबाट एक जना आइडल छान्ने गरिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)