नेपाली चलचित्र ‘कर्म’ को शीर्षक गीत सार्वजनिक
barnanmedia.com · Sun Apr 06 23:06:22 GMT 2025

नेपाली चलचित्र ‘कर्म’ को शीर्षक गीत सार्वजनिक भएको छ।
चर्चित गायक दुर्गेश थापाको स्वरमा रहेको यो गीत ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत रिलिज गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)