बाढीमा हराएका हवल्दारको बिदाइ: १० वर्षे छोराले कुशको शवमै दिए दागबत्ती
nagariknews.nagariknetwork.com · Wed Sep 23 15:58:53 GMT 2026

रसुवाको भोटेकोशी नदिमा आएको भीषण बाढीमा परी बेपत्ता भएका नेपाल प्रहरीका हवल्दार श्रवणकुमार यादवको २८ औं दिनमा कुशको प्रतीकात्मक शव बनाएर बुधबार राष्ट्रिय सम्मानका साथ अन्तिम संस्कार गरिएको छ।
पर्सास्थित तिलावे खोलाको घाटमा आयोजित शोकपूर्ण समारोहबीच उनका १० वर्षीय छोरा युवराज यादवले दागबत्ती दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)