आशा लिएर आयो 'फ्लाई दुबई', पोखरेली भन्छन्– सपना पूरा भयो
setopati.com · Wed Sep 23 16:31:54 GMT 2026

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको झन्डै तीन वर्षपछि बुधबार फेरि एउटा अन्तर्राष्ट्रिय व्यावसायिक विमान अवतरण गर्यो।
विमानसँगै पोखराको पर्यटन क्षेत्रमा लामो समयदेखि प्रतीक्षा गरिएको नियमित अन्तर्राष्ट्रिय उडानको आशा पनि फर्किएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)