नेपालमा भारी वर्षाको सम्भावना : असोज ९ देखि ११ गतेसम्म उच्च सतर्कता अपनाउन आग्रह
annapurnapost.com · Wed Sep 23 16:27:27 GMT 2026

काठमाडौं : नेपालमा आगामी असोज ९ गते शुक्रबारदेखि ११ गते आइतबारसम्म भारी वर्षाको सम्भावना रहेको भन्दै मौसम पूर्वानुमान महाशाखाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
महाशाखाका अनुसार उक्त अवधिमा गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना छ। यी प्रदेशका एक-दुई स्थानमा अति भारी वर्षासमेत हुन सक्ने पूर्वानुमान गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)