TVS मोटर कम्पनीले सार्वजनिक गर्यो नेपालकै सबैभन्दा शक्तिशाली TVS Apache RTR 160 4V
ajakoartha.com · Sun Jun 28 09:41:00 GMT 2026

काठमाडौं- TVS भेन्युको (TVS VENU) हिस्सा र विश्वस्तरमा ख्यातिप्राप्त दुई र तीन पाङ्ग्रे सवारी साधन निर्माता TVS मोटर कम्पनी (TVSM) ले आज नेपालमा पूर्ण रूपमा नयाँ TVS Apache RTR 160 4V सार्वजनिक गरेको छ।
विगत दुई दशकदेखि रेसिङलाई सर्वसाधारणको पहुँचमा पुर्याउने प्रतिबद्धताका साथ TVS Apache ले विश्वस्तरीय प्रदर्शन गर्ने मेसिनहरू निर्माण गर्दै आएको छ। यसले ब्रान्डको रेसिङ भावना आत्मसात् गर्ने राइडरहरूको एक बलियो र भावुक विश्वव्यापी समुदाय निर्माण गरेको छ। पछिल्लो संस्करणले मोटरसाइकलको प्रमाणित प्रदर्शन र रेसिङ डीएनए (DNA) लाई कायम राख्दै राइडरको सुरक्षा, रात्रिकालीन दृश्यात्मकता (Visibility) र नियन्त्रणलाई अझ सुदृढ बनाउन केन्द्रित गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)