डब्लुडब्लुएफ नेपालद्वारा डेढ करोड सहयोग
arthadabali.com · Wed Sep 23 16:38:08 GMT 2026

काठमाडौँ / विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपालले रसुवाको भोटेकोशी बाढीबाट प्रभावितहरुको उद्धार, राहत र पुनःस्थापनाका लागि रु एक करोड ५० लाख सहयोग हस्तान्तरण गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)