कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित
khabarhub.com · Wed Sep 23 16:44:21 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण कोइराला विजयी भएका छन्।
बुधबार (आज) सम्पन्न नगर अधिवेशनको अन्तिम मतपरिणाम अनुसार आफ्ना प्रतिस्पर्धी कबिन सांगामीलाई पराजित गर्दै कोइराला सभापति पदमा निर्वाचित भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)