दार्मामा १८१ जनामा परीक्षण गर्दा १७ जनामा स्क्रब टाइफस
baahrakhari.com · Wed Sep 23 16:43:56 GMT 2026

सुर्खेत । सल्यानको दार्मा गाउँपालिकामा सञ्चालन गरिएको स्क्रब टाइफस खोजपड्ताल अभियानमा परीक्षण गरिएकामध्ये १७ जनामा संक्रमण पुष्टि भएको छ ।
गाउँपालिकाको स्वास्थ्य तथा सरसफाइ शाखाका अनुसार बुधवार वडा नम्बर ५ को कार्यालयमा गरिएको परीक्षणमा ११६ महिला र ६५ पुरुष गरी १८१ जनाको स्क्रब टाइफस परीक्षण गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)