प्रतिनिधिसभा पुनर्स्थापनाको आन्दोलन आत्मघाती, पार्टी यथास्थितिमा अघि बढ्न सक्दैन : उपाध्यक्ष गोकर्ण विष्ट
ratopati.com · Wed Sep 23 16:47:27 GMT 2026

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उपाध्यक्ष गोकर्ण विष्टले पार्टी अध्यक्षको राजनीतिक प्रतिवेदनमा उल्लेखित ‘प्रतिनिधिसभा पुनर्स्थापनाका लागि आन्दोलन गर्ने’ आशयप्रति असहमति जनाएका छन् ।
बुधबार आयोजित केन्द्रीय कमिटीको तेस्रो बैठकको तेस्रो दिन आफ्नो धारणा राख्दै उपाध्यक्ष विष्टले निर्वाचनमा भाग लिएर पराजय व्यहोरेको आठ महिनापछि संसद् पुनर्स्थापनाको कुरा उठाउनु राजनीतिक नैतिकता र औचित्यका हिसाबले अनुचित तथा पार्टीका लागि आत्मघाती हुने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)