दुई महिनामै भारतबाट साढे ३ अर्ब बढीको आलु, प्याज र गोलभेँडा आयात
onlinekhabar.com · Wed Sep 23 14:08:55 GMT 2026

७ असोज, काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ पहिलो दुई महिना (साउन र भदौ) मा नेपालले भारतबाट साढे ३ अर्ब रुपैयाँभन्दा बढी मूल्यको ताजा आलु, प्याज र गोलभेँडा आयात गरेको छ ।
भन्सार विभागको तथ्यांक अनुसार स्वदेशी उत्पादनले बजारको दैनिक माग धान्न नसक्दा दुई महिनाकै अवधिमा १ लाख १६ हजार टनभन्दा बढी यी तरकारी आयात गर्नुपरेको देखिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)