रहेनन् केयूका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्मा
onlinekhabar.com · Wed Sep 23 14:02:16 GMT 2026

७ असोज, काठमाडौं । काठमाडौ विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन भएको छ । काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो ।
उनको ८६ वर्षको उमेरमा बुधबार साझ ६:५० बजे मृत्यु भएको केयूका उपकुलपति विवेक बरालले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)