सल्यानको दार्मामा स्क्रब टाइफसबाट मृत्यु हुनेको संख्या आठ पुग्यो
onlinekhabar.com · Wed Sep 23 15:03:57 GMT 2026

७ असोज, सुर्खेत । सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । योसँगै गाउँपालिकामा संक्रमणबाट मृत्यु हुनेको संख्या आठ पुगेको छ ।
दार्मा गाउँपालिका–३ धुबाङकी ६९ वर्षीया खली खत्रीको उपचारका क्रममा बुधबार नेपालगन्जमा मृत्यु भएको हो । दार्मा गाउँपालिकाको स्वास्थ्य शाखाका अनुसार खत्रीमा असोज ३ गते गरिएको परीक्षणमा स्क्रब टाइफस संक्रमण पुष्टि भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)