विपद् पूर्वतयारी : तयारी अवस्थामा रहन देशभरका अस्पताललाई निर्देशन
onlinekhabar.com · Wed Sep 23 15:30:21 GMT 2026

७ असोज, काठमाडौं । बाढी, पहिरोलगायतका विपद् तथा जनस्वास्थ्यमा पर्न सक्ने जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले देशभरका अस्पताल र स्वास्थ्य संस्थालाई आवश्यक तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।
जल तथा मौसम विज्ञान विभाग तथा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकाअनुसार यही असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)