फ्लाई दुबईलाई इन्धन भरेर पोखरा विमानस्थलको नयाँ डिपोले सुरु गर्यो अन्तर्राष्ट्रिय सेवा
onlinekhabar.com · Wed Sep 23 14:59:11 GMT 2026

७ असोज, काठमाडौं । नेपाल आयल निगमले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माण गरेको आधुनिक हवाई इन्धन डिपोबाट पहिलो पटक अन्तर्राष्ट्रिय उडानका लागि इन्धन वितरण गरिएको छ ।
यूएईको दुबईबाट बुधबार साँझ ६ बजेर १८ मिनेटमा पोखरा ओर्लिएको फ्लाई दुबईको जहाजमा ५ हजार ५ सय ४० लिटर इन्धन भरेर यो सेवा सुरुवात गरिएको निगमका उपनिर्देशक रामहरि निरौलाले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)