न्युयोर्कमा बालेन : राष्ट्रसंघमा बोल्नुअघि गुटेरेस भेट्ने, दिवासत्रको १७ औं नम्बरमा सम्बोधन
onlinekhabar.com · Wed Sep 23 16:16:03 GMT 2026

७ असोज, न्युयोर्क (अमेरिका) । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुनका लागि न्युयोर्क आइपुगेका छन् ।
प्रधानमन्त्री शाहलाई न्युयोर्कमा संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि राजदूत लोकबहादुर थापा, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत शरदराज आरण तथा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासका महावाणिज्यदूत दधी राम भण्डारीले स्वागत गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)