एनवाइईएफ स्टार्टअप अवार्ड्समा १५० भन्दा बढी आवेदन प्राप्त, ७८% स्टार्टअप प्रविधिमा आधारित
techpana.com · Mon May 11 17:11:50 GMT 2026

काठमाडौँ । नेपाली युवा उद्यमी मञ्चले आयोजना गर्न लागेको पाँचाै सस्करणको ‘एनवाइईएफ स्टार्टअप अवार्ड्स’ कार्यक्रमका लागि १५० भन्दा बढी स्टार्टअपले आवेदन दिएका छन् ।
मञ्चले एक विज्ञप्ति जारी गर्दै काठमाडौँ उपत्यकासहित देशका १४ विभिन्न स्थानबाट स्टार्टअपको सहभागिता जुटेको जानकारी दिएको छ । आयोजकका अनुसार कुल आवेदनहरूमध्ये ७८ प्रतिशत प्रविधिमा आधारित छन् । जसअन्तर्गत एडटेक, एग्रिटेक, हेल्थटेक, फिनटेक, ई-कमर्स लगायतका क्षेत्रका स्टार्टअप छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)