पाँच वर्षअघिको नतिजा उल्टाउँदै कांग्रेसका भेटवाल तेह्रथुमको फेदाप गाउँपालिका अध्यक्ष निर्वाचित
setopati.com · Sun May 15 18:18:46 GMT 2022
तेह्रथुमको फेदाप गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका केशवप्रसाद भेटवाल निर्वाचित भएका छन्।
उनले नेकपा एमालेका हरिप्रसाद चोङवाङ लिम्बूलाई पछि पार्दै अध्यक्ष जितेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)