भारतमा लोकसभाको निर्वाचनः छैठौँ चरणमा खस्यो ५७.७ प्रतिशत मत
lokaantar.com
नयाँ दिल्ली– लोकसभा निर्वाचनको ५८ संसदीय निर्वाचन क्षेत्रहरूको लागि छैठौं चरणमा गरिएको मतदानमा शनिबार साँझ ५ बजेसम्म ५७.७ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।
पश्चिम बङ्गालमा सबैभन्दा बढी ७७।९९ प्रतिशत, झारखण्डमा ६१.४१ प्रतिशत, उत्तर प्रदेशमा ५२.०२ प्रतिशत, ओडिशामा ५९.६० प्रतिशत, जम्मू कश्मीरमा ५१.३५ प्रतिशत , बिहारमा ५२.२४ प्रतिशत, हरियाणामा ५५.९३ प्रतिशत, र दिल्लीमा ५३.७३ प्रतिशत मतदाताले आफ्नो मताधिकार प्रयोग गरेका आयोगले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)