गणतन्त्रपछिको शिक्षा : संरचना र गुणस्तरमा परिवर्तन
gorkhapatraonline.com · Sat May 25 23:53:26 UTC 2024

काठमाडौँ, जेठ १३ गते ।
गणतन्त्र स्थापना भएको १७ वर्ष पुगेको छ । यस अवधिमा राजनीतिक, आर्थिक तथा सामाजिक क्षेत्रमा थुप्रै नीतिगत परिवर्तन देखिएका छन् । त्यस्ता परिवर्तनबाट शिक्षा क्षेत्र पनि लाभान्वित भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)