मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सहकारी अपचलन : सांसद सासू, ज्वाइँसहित ३५ जनालाई १६ करोड बिगो

gorkhapatraonline.com · Sun May 26 00:03:56 UTC 2024

बोमलाल गिरी

नवलपुर, जेठ १३ गते । नवलपुर सदरमुकाम कावासोतीको छिपछिपे उपभोक्ता सहकारी संस्था लिमिटेडमा भएको आर्थिक अपचलन र घोटालाबारे अनुसन्धान सकेर प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाइएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)