भएन कर्मचारीको व्यवस्थापन
gorkhapatraonline.com · Sun May 26 00:08:16 UTC 2024

काठमाडौँ, जेठ १३ गते ।
सरकारले महिला तथा बालबालिका विभाग खारेज गरेपछि विगत छ महिनादेखि केही कर्मचारीको व्यवस्थापन हुन सकेको छैन । चालु आर्थिक वर्ष २०८०/८१ को बजेटमा विभाग खारेज गर्ने घोषणा भएपछि गत मङ्सिरमा कर्मचारीलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)