मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आज गठन होला त संसदीय छानबिन समिति ?

shilapatra.com · Sun May 26 00:12:00 UTC 2024

सहकारी ठगीबारे छानबिनका लागि गठन गरिने संसदीय समितिको कार्यादेश आज टुङ्ग्याउने तयारी गरिएको छ । यसका लागि सत्तापक्ष र प्रतिपक्षका प्रतिनिधि सम्मिलित कार्यदलले ड्राफ्ट तयार गर्ने र शीर्ष नेताहरूसँग छलफल गरी अनुमोदन गराउने तयारी छ ।

शनिबार सिंहदरबारमा बसेको कार्यदल बैठकमा शीर्ष नेताहरूको बैठकबाट कार्यादेशमा अन्तिम टुङ्गो लगाउने सहमति भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)