मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

संसदीय समितिको कार्यादेश टुंग्याउन शीर्ष नेताको बैठक आज

thahakhabar.com

काठमाडौं : सहकारीको बचत अपचलन प्रकरण छानबिनका लागि गठन गरिने संसदीय समितिको कार्यादेश (टीओआर) टुंगो लगाउन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूबीच आइतबार बैठक बस्ने तय भएको छ।

शनिबार टुंगोमा नपुगेकाले बैठक आइतबार बिहान ९ बजेका लागि तय गरिएको हो। कार्यादेशमा सहमति जुट्न नसकेपछि बैठक पुनः आइतबार बस्न लागेको नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)