मधेसमा ‘बफर’ कोटाको रसायनिक मल वितरण सुरू
clickmandu.com · Thu Jul 23 03:29:31 GMT 2026

जनकपुरधाम । कृषि सामग्री कम्पनी लिमिटेड जनकपुरधाम धनुषाले मधेस प्रदेश सरकारद्वारा निर्धारिते ‘बफर’ कोटाको रसायनिक मल वितरण सुरू गरेको छ ।
धान रोपाइँको समयमा रसायनिक मलको अभाव झेलिरहेका धनुषाका किसानलाई लक्षित गरेर स्थानीय तहको सिफारिसको आधारमा बफर कोटाको युरिया र डिएपी रसायनिक मलको वितरण सुरू गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)