मधेशमा ‘बफर’ कोटाको रासायनिक मल वितरण
nepalpress.com · Thu Jul 23 03:28:56 GMT 2026

जनकपुरधाम । कृषि सामग्री कम्पनी लिमिटेड जनकपुरधाम धनुषाले मधेश प्रदेश सरकारद्वारा निर्धारिते ‘बफर’ कोटाको रासायनिक मल वितरण सुरु गरेको छ ।
धान रोपाइँको समयमा रासायनिक मलको अभाव झेलिरहेका धनुषाका किसानलाई लक्षित गरेर स्थानीय तहको सिफारिसको आधारमा बफर कोटाको युरिया र डिएपी रसायनिक मलको वितरण सुरु गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)