दूरसञ्चार प्राधिकरणमा एनसेलको दबदबाः १३ वर्ष काम गरेका कर्मचारीलाई नियमनको जिम्मा
bishowkhabar.com · Thu Jul 23 03:32:04 GMT 2026

काठमाडौं -स्मार्टसेल लिलामी प्रक्रियामा भएको कानुनी र प्रक्रियागत बदमासी ‘मिलाउन’ र सरकारी स्वामित्वमा जाँदै गरेको एनसेल आजियाटालाई कम मूल्यांकनमा पुनः आफ्नो स्वामित्वमा ल्याउने नियतका साथ एनसेल व्यवस्थापनले दूरसञ्चार प्राधिकरणमा आफ्ना कर्मचारीलाई सदस्य बनाएको खुलेको छ ।
सूचना तथा सञ्चारमन्त्री विक्रम तिमल्सिनाले गत ३२ असारमा १३ वर्ष एनसेलको कर्मचारीका रूपमा बिताएर एक वर्षअघि मात्र स्वैच्छिक अवकाश लिएकी सुजिता श्रेष्ठलाई दूरसञ्चार प्राधिकरणको सदस्यमा नियुक्त गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)