उज्यालो सडक
baahrakhari.com · Thu Jul 23 03:32:57 GMT 2026

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित सडकमा रातको समयमा झिलिमिली देखिन्छ । वीरेन्द्रनगर नगरपालिकाको लगानीमा सडक बत्ती जडान गरिएसँगै उज्यालो देखिएको हो । तस्बिर : विवशकुमार सेजुवाल/बाह्रखरी ।
#कर्णाली प्रदेश
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)