असोज ११ गतेसम्मका परीक्षा स्थगित गर्न आग्रह
canadanepal.com · Wed Sep 23 17:02:00 GMT 2026

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले प्रतिकूल मौसमको पूर्वानुमानलाई ध्यानमा राख्दै असोज ८ र ९ गते शैक्षिक संस्था आवश्यकताअनुसार बन्द गर्न निर्देशन दिएको छ।
मन्त्रालयले जल तथा मौसम विज्ञान विभाग, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण तथा सम्बन्धित क्षेत्रका विज्ञहरूको पूर्वानुमानका आधारमा यस्तो निर्देशन दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)