इजिप्टमा पहिलो स्वदेशी औद्योगिक रोबोट विकास
ratopati.com · Wed Sep 23 17:09:20 GMT 2026

काठमाडौँ । इजिप्टले आफ्नो पहिलो स्वदेशी औद्योगिक रोबोट सार्वजनिक गरेको छ ।
व्यापार तथा उद्योग मन्त्रालयले बुधबार जनाएअनुसार, यो कदमले अत्याधुनिक उत्पादन क्षेत्रमा मुलुकको क्षमता विस्तार गर्ने दिशामा एउटा महत्त्वपूर्ण फड्को मारेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)