विपद्जन्य जोखिममा सतर्क रहन महानगरको आग्रह
ratopati.com · Wed Sep 23 17:05:42 GMT 2026

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले यही असोज ९ देखि ११ गतेसम्म भारी तथा अति भारी वर्षा हुनसक्ने सम्भावना रहेको भन्दै महानगरवासीलाई सतर्क रहन आग्रह गरेको छ ।
जल तथा मौसम विज्ञान विभागको पछिल्लो पूर्वानुमानअनुसार ती दिन अत्यधिक वर्षाका कारण नदी तथा खोलानालामा पानीको बहाव बढ्न सक्ने र सडकमा जलमग्न हुने सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन महानगरले आग्रह गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)