मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पूर्वसचिव भीम उपाध्यायलगायतविरुद्ध सर्वोच्च पुग्यो अख्तियार

barnanmedia.com · Sun Dec 14 23:02:52 GMT 2025

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार गरेको अभियोगमा पूर्वसचिव भीम उपाध्यायलगायतविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ ।

विशेष अदालतबाट भएको फैसलामा चित्त नबुझेको भन्दै आयोगले आइतबार सर्वोच्च अदालतमा पुनरावेदन निवेदन दर्ता गराएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)