एआईको बढ्दो लगानीले विश्व अर्थतन्त्रमा अवसरसँगै जोखिम बढायो
ratopati.com · Wed Sep 23 17:12:20 GMT 2026

काठमाडौँ । कृत्रिम बुद्धिमत्ता (एआई) विश्व अर्थतन्त्रका लागि आर्थिक वृद्धिको संवाहकसँगै जोखिमको स्रोत पनि रहेको आर्थिक सहयोग तथा विकास सङ्गठन (ओइसीडी)ले बुधबार सार्वजनिक गरेको ‘आर्थिक परिदृश्य अन्तरिम प्रतिवेदन’ले जनाएको छ ।
प्रतिवेदनअनुसार सन् २०२६ को पहिलो छ महिनामा धेरै अर्थतन्त्रमा एआईसम्बन्धी लगानी र उत्पादन तीव्र रूपमा बढेको थियो । यसले मध्यपूर्वको द्वन्द्वबाट परेको समग्र आर्थिक प्रभावलाई केही हदसम्म कम गर्न सहयोग पुर्याएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)