एलन मस्कले ट्विटरबाट 'काम नलाग्ने फोहर'जस्तै गरेर कर्मचारीलाई निकालेको आरोप
baahrakhari.com · Fri Dec 09 18:04:00 GMT 2022
लसएन्जेल्स । अमेरिकाको सानफ्रानसिस्कोस्थित ट्विटरको प्रधान कार्यालयमा सरसफाइको काम गर्ने कामदारहरूले आफूहरूलाई जाग
तलब नदिइकनै बर्खास्त गरिएको गुनासो गरेका छन् । यसरी जागिरबाट निकालिएकामध्ये एकजनाले एलन मस्कको टोलीले आफूहरूको काम अब यन्त्रमानव अर्थात् रोबोटले गर्ने जानकारी दिएको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)