'विशेष महाधिवेशन वा पार्टी पुनर्गठन जरूरी छैन'
setopati.com · Wed Sep 23 17:15:00 GMT 2026

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठन जरूरी नरहेको बताएका छन्।
केन्द्रीय कमिटीको जारी बैठकमा राजनीतिक प्रतिवेदनमाथि उठेका जिज्ञासाहरूको जबाफ दिने क्रममा अध्यक्ष ओलीले महाधिवेशनबाट निर्वाचित अध्यक्षलाई कसैले हटाउन नसक्ने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)