राष्ट्रसंघ महासभामा नेपालले जलवायु न्यायको माग गर्ने
ekantipur.com · Wed Sep 23 17:15:59 GMT 2026

राष्ट्रसंघ महासभामा नेपालले जलवायु न्यायको माग गर्ने
धनी मुलुकलाई जलवायु वित्त उपलब्ध गराउन र पुनर्निर्माणमा सहयोग गर्न आग्रह गर्ने प्रधानमन्त्री वालेन्द्र शाहको तयारी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)