द्रुतमार्ग बनिसकेको हुन्थ्यो त...
ekantipur.com · Wed Sep 23 17:23:47 GMT 2026

द्रुतमार्ग बनिसकेको हुन्थ्यो त...
फास्ट ट्र्याक निर्माण व्यवस्थापनको जिम्मा नेपाली सेनालाई दिएको ९ वर्ष पुग्यो । तर निर्माण प्रगति बल्ल आधा मात्र छ । सुरु सम्झौता अवधिमै काम सकिएको हुन्थ्यो त काठमाडौंले बाढीपहिरोको समयमा ‘अघोषित नाकाबन्दी’ को सामना गर्न पर्दैनथ्यो । काठमाडौंसँगको सिधा सडक सम्पर्क टुट्ने थिएन ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)