कोशी प्रदेशमा ४४ वटा एफएम रेडियो बन्द
himalpress.com · Sun Jun 28 09:52:21 GMT 2026

झापा – कोशी प्रदेशमा रहेका एफएम रेडियोहरू धमाधम बन्द हुन थालेको एक तथ्यांकले देखाएको छ। पत्रकार महासंघ कोशी प्रदेशले आयोजना गरेको मिडिया सम्मेलनमा प्रस्तुत कार्यक्रममा १२९ वटा रेडियोमध्ये ४४ वटा बन्द भएको जनाइएको छ।
नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य मोहन काजीले १६ वटा सामुदायिक रेडियोसहित ४४ वटा बन्द भएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)