नेपाल लाइभ समाचार [२०७८ पुस १८]
nepallive.com · Sun Jan 02 17:16:00 GMT 2022
१. पाल्पाको रिब्दीकोट गाउँपालिका–३, लघुवामा मलामी बोकेको बस दुर्घटना, सात जनाको मृत्यु, १० जना घाइते, घाइतेमध्ये एक जनाको अवस्था गम्भीर । ( पाल्पामा मलामी बोकेको बस दुर्घटना)
२. माओवादी केन्द्रको जारी महाधिवेशनमा केन्द्रीय समिति सदस्यका लागि हुने भनिएको निर्वाचनको कार्यतालिका पुनः संशोधन, सोमबार बिहान ८ बजेदेखि निर्वाचन हुने । ( माओवादीको निर्वाचन कार्यतालिका पुनः संशोधन)
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)