क्रिस्टल प्यालेसलाई हराउँदै चेल्सी एफए कपको फाइनलमा
ekantipur.com · Mon Apr 18 00:35:50 GMT 2022
काठमाडौँ — चेल्सीले वेम्बलीमा आइतबार क्रिस्टल प्यालेसलाई २–० ले हराएर एफएकपको फाइनल यात्रा तय गरेको छ । अब उपाधि भिडन्तमा चेल्सीको सामना लिभरपुलसँग हुनेछ ।
लिगकपको फाइनलमा पनि यिनै दुई टिम भिडेका थिए र त्यसमा लिभरपुल विजयी रहेको थियो । प्यालेसमाथिको जितमा भने रुबेन लोफ्टस चिक र मेसन माउन्टले गोल गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)