करोडौंको लगानीमा बनेका लेदो प्रशोधन केन्द्रले खर्चसमेत धान्न सकेनन्
nagariknews.nagariknetwork.com · Thu Jul 23 04:04:34 GMT 2026

मेचीनगर नगरपालिकाले करोडौं रुपैयाँको लगानीमा निर्माण गरेका दुईवटा दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन्। नीतिगत कमजोरी, निजी सेफ्टी ट्यांकरको कमजोर नियमन तथा पर्याप्त लेदो संकलन हुन नसक्दा केन्द्रहरू अपेक्षाअनुसार सञ्चालन हुन सकेका हुन्।
एसियाली विकास बैंक र बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसनको आर्थिक सहयोग तथा खानेपानी मन्त्रालय र स्थानीय तहको लागत साझेदारीमा सात वर्षअघि मेचीनगर–१४ दुहागढी र वडा नं ७ भान्सा खोलामा प्रशोधन केन्द्र निर्माण गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)