आउन थाले तीज गीत, एउटै कलाकारका २५ वटासम्म!
setopati.com · Thu Jul 23 04:15:54 GMT 2026

हरितालिका तीज आउन अझै झन्डै दुई महिना बाँकी छ। तीजका नयाँ गीतहरू भने सार्वजनिक हुन थालेका छन्।
साउन लागेसँगै दैनिकजसो नयाँ तीज गीत युट्युब तथा अन्य डिजिटल प्लेटफर्ममा रिलिज भइरहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)